अनिल गौतमको ‘मन मेरो खिन्न भो’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ १० गते । पर्वतका युवा कलाकार अनिल गौतमको लोकदोहोरी गीत मन किन खिन्न भयो सार्वजनिक भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ स्थायी घर भएका गौतम पेशाले निजामति कर्मचारी हुनुहुन्छ । विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको लोक दोहोरी एल्बममा अनिल गौतम र देवी घर्तीको स्वर छ । गायक अनिल गौतम र … Continue reading अनिल गौतमको ‘मन मेरो खिन्न भो’ सार्वजनिक (भिडियो सहित)